को हुन् प्रचण्डको वरिपरि हिँड्ने कालो सु’टधारी स्ना’इपरहरु ? - सिधा मिडिया



को हुन् प्रचण्डको वरिपरि हिँड्ने कालो सु’टधारी स्ना’इपरहरु ?

सिधा मिडिया संवाददाता
    ४ फाल्गुन २०७७, मंगलवार १८:१७  मा प्रकाशित
140 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं। कालो सुट, कालो चस्मासहित ज्या’नपरेका ६ जना युवा रातो नम्बर प्लेट भएको स्को’र्पियो गाडीबाट फु’त्त निस्कछन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सरकारी सु’रक्षाकर्मीभन्दा पहिला नै यो टो’लीले प्रचण्डको गाडी रो’किएपछि घे’रा हा’ल्छन् र प्रचण्डलाई गाडीबाट उ’त्रँदा वरिपरीको सबै नि’गरानी गर्छन्। टेलिभिजनका पर्दामा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्ना निम्ति ख’टाएका स्ना’इपर क’माण्डो टो’ली ज’सरी उनको सु’रक्षामा ख’टिएको देखिन्छन् त्यस्तै शैलीमा प्रचण्डको स्ना’इपर टो’ली ख’टिएको देखेपछि उनको सु’रक्षार्थ ख’टिएका स’शस्त्र प्रहरीका सु’रक्षाकर्मीहरु पनि केही दिनदेखि अ’न्यौलमा छन्।

    प्रचण्डका वरिपरि बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको स्को’र्पियो गाडीमा देखिएका का’ला सु’टधारी स्न्या’इपर क’माण्डोहरु को हुन्? राज्यका सु’रक्षा नि’कायहरुलाई आधिकारिकरुपमा थाहै नदिई प्रचण्डको र’क्षाका लागि ख’टिएका यी क’माण्डोहरु कसको नियन्त्रण, रे’खदेख र क’माण्डमा छन्? सार्वजानिक भएको छैन। स्रोतअनुसार, यो टोली गएको बुधबारदेखि प्रचण्डको साथमा देखिएको छ। यी को हुन्? कहाँबाट ल्याइएका हुन्? सादा पोशाकमा सरकारकै कुनै सु’रक्षा निकायले प्रचण्डलाई गु’न लगाउन ख’टाइदिएका हुन् कि?

    वा आफ्नो सु’रक्षाका लागि सरकारी सं’यन्त्रको विश्वास गर्न नसकी प्रचण्डले यसबीचमा अन्त कतै ता’लिम गराएर आफैंले तयार गरेका ल’डाकू हुन् कि? यसबारे गृहमन्त्रालयसमेत बे’खवर छ। गृह मन्त्रालयको एक उच्चस्रोतले भन्यो, ‘त्यस्ता क’माण्डोहरु राखिएका छन् र प्रचण्डको अघिपछि हिँड्ने गर्छन् भन्ने बल्ल सूचना पाएका छौं, ती को हुन् भन्ने बुझ्दै छौं।’ भी’भीआईपीका नाममा राष्ट्रका सु’रक्षाकर्मीहरुको दु’रुपयोग भएको र आवश्यकताभन्दा बढी सु’रक्षाकर्मीहरुलाई भा’डा म’जाउनेसमेतको काममा लगाएकोमा बर्षौंदेखि वि’रोध हुँदै आएको थियो।

    जनताको यो द’बाबलाई सम्बोधन गर्दै सरकारले पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरुसमेतको घरमा ख’टिएका सु’रक्षाकर्मीहरु क’टौति गर्ने गरी कार्यविधि बनाई लागू गरेको छ। यसरी फि’र्ता गराउंदा प्रचण्डको सु’रक्षामा ख’टिएका ५६ जना सु’रक्षाकर्मी फि’र्ता भएका छन्। उनले आवश्यकताभन्दा ५६ जनाभन्दा बढी सु’रक्षाकर्मीहरु लिएको देखिएपछि ती फि’र्ता गरी जम्मा १८ जना सु’रक्षाकर्मीहरुमात्र प्रचण्डको सु’रक्षामा ख’टाइएका छन्। उनले सु’रक्षाकर्मीका लागि प्रयोग गर्दै आएको प्रहरीको अ’गुवा गाडी पनि फिर्ता गराइएको छ।

    पूर्वप्रधानमन्त्रीको है’सियतमा माधवकुमार नेपालको सु’रक्षार्थ १८ जना नै ख’टिंदै आएकोले उनको निवासबाट कसैलाई पनि फि’र्ता गर्नु नपरेको गृह स्रोतले बताएको छ। आवश्यकताभन्दा बढी सु’रक्षाकर्मी लिएकोमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको निवासबाट पनि केहीलाई फि’र्ता गरिएको छ। गौतमका लागि २ जना मात्र सु’रक्षाकर्मी दिइएको छ। डिसी नेपाल बाट

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस