भा’गर’थीको ह’त्यापछि अ’भियुक्त पनि ह’त्याको वि’रोधमा भइरहेका दैनिक प्र’र्दशनमा सहभागी ! - सिधा मिडिया



भा’गर’थीको ह’त्यापछि अ’भियुक्त पनि ह’त्याको वि’रोधमा भइरहेका दैनिक प्र’र्दशनमा सहभागी !

सिधा मिडिया संवाददाता
    ५ फाल्गुन २०७७, बुधबार ०८:०८  मा प्रकाशित
118 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । बैतडीको दोगडागेदारको स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी भट्टको हत्या आरोपमा ए’क विद्यार्थी पक्राउ प’रेका छन् । स’नातन माध्यमिक विद्यालयको कक्षा ११ मा अ’ध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ ग’रेको हो ।।ह’त्यामा सं’लग्नताको आ’रोपमा पक्राउ परेका युवा भा’गर’थीको ह’त्याको वि’रोधमा भइरहेका आ’न्दोलनमा नै स’हभागी हुने गरेका थिए ।आ’न्दोलनकै क्रममा पनि प्रहरीले उनीमाथि नि’गरानी बढाएको थियो ।परिवार र आफन्तले पनि उनीवि’रुद्ध आ’शंका गर्दै आएका थिए ।

    उनीहरुबीच पा’रिवारिक झ’गडा रहेको र ह’त्याको एउटा कारण त्यो पनि हुन सक्ने प्रहरीले जनाएको छ । भा’ग’र’थी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँ’डेकी उनको ब’ला’त्का’र’पछि ह’त्या भएको अवस्थामा भो’लिपल्ट श’व भेटिएको थियो ।दा’र्चुलाबाट बै’तडी जाने बाटोबाट भि’त्री सडक हुँदै भ’ट्टको घर जा’ने बाटोमा पर्ने ल’वलेक सा’मुदायिक वनमा स’डकबाट ५० मिटर तल उ’नको श’व भेटिएको थियो ।

    घ’टनाको अनुसन्धानका क्र’ममा पक्राउ परेका भट्टले भा’गर’थीको ब’ला’त्का’र’पछि ह’त्यामा आफ्नो सं’लग्नता स्वी’कार गरेकाले भोलि सार्वजनिक गर्ने त’यारी रहेको प्रहरी स्रोतले बताएको छ ।भ’ट्टले घ’टनामा सं’लग्नता स्वी’कार्दै सा’बिती ब’यान दिएको भन्दै बै’तडी प्रहरी स्रोतले भन्यो, ‘ब’दला लिन यस्तो गरेँ भनेका छन् ।’

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस