यी व्यक्तिले ग’रेका रहेछन भा’गर’थी भ’ट्टको ब’ला’त्का’र तथा ह’त्या… - सिधा मिडिया



यी व्यक्तिले ग’रेका रहेछन भा’गर’थी भ’ट्टको ब’ला’त्का’र तथा ह’त्या…

सिधा मिडिया संवाददाता
    ५ फाल्गुन २०७७, बुधबार ०८:१३  मा प्रकाशित
114 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं– बैतडीको दो’गडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भा’गर’थी भ’ट्टको ब’ला’त्का’र तथा ह’त्या ग’रेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वी’कार गरेको छ । स्थानीय स’नातम ध’र्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भा’गरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भा’ग’रथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर न’फर्केपछि खोजी सुरु ग’रेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भा’गरथीको श’व ल’वलेक जंगलको बा’टोभन्दा करिब ७० मिटर तल ब’नमा’राको झा’डीभित्र फे’ला पा’रेका थिए ।

    भा’ग’र’थीको श’व भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ल’गिएको ता’लिमप्राप्त कुकुरले अ’परा’धी गएको बाटो दे’खाएपनि अ’परा’धीको घरसम्म पु’ग्न सकेको थिएन । भ’ट्टको ब’ला’त्का’र र ह’त्यामा सं’लग्न रहेको आ’शंकामा अ’र्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ ग’रेको थियो । प्रहरीको टो’लीले ती शं’कितलाई शानिवार रा’ति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ ग’री बै’तडीसमेत पु’र्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका ए’क छा’त्रले भा’ग’र’थीको ब’ला’त्का’र र ह’त्या गरेको स्वी’कार ग’रेका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस