काठमाडौँ । बैतडीको दो’गडाके’दार गाउँपालिका–७ की १७ वर्षीया कि’शोरी भा’गर’थी भ’ट्टको ह’त्यामा सं’लग्न भएको आ’रोपमा पक्राउ परेका कि’शोरको ब’यानको आधारमा घ’टनास्थल नजिकैबाट प्रहरीले भा’गर’थीको घडी फे’ला प’रेको छ ।प्रहरी स्रोतका अनुसार सो’धपुछका क्रममा ती कि’शोरले भा’गर’थीको ह’त्यापछि उनको घडी घ’टनास्थलभन्दा केही फा’लेको ब’यान दि’एका थिए ।
उनको बा’यनको आ’धारमा खो’जतालस ग’र्दा घडी फे’ला प’रेको प्रहरीको भनाइ छ ।प्रहरीले भा’गर’थीको ह’त्या गरेको आ’रोपमा उनी अध्ययनरत स’नातन ध’र्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ ।
भा’गर’थी त्यही विद्यालयको कक्षा १२ मा अ’ध्ययनरत थिइन् । व्य’क्तिगत रि’सिइबीको का’रण आ’फूले भा’गर’थीको ह’त्या ग’रेको ती कि’शोरले प्रहरीस’मक्ष स्वी’कार ग’रेका छन् ।माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँ’डेकी भा’गर’थी त्यसपछि कहिल्यै घर फ’र्किनन् । माघ २१ गते साँझसम्म पनि घर न’फर्केपछि खो’जी सुरु ग’रेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भा’गर’थीको श’व ल’वले’क जंगलको बाटोभन्दा करिब ७० मिटर त’ल ब’नमा’रा’को झा’डीभित्र फे’ला पा’रेका थिए ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया