प्रचण्डको सु’रक्षामा ख’टिएका पू’र्वल’डाकु तलब कति ? - सिधा मिडिया



प्रचण्डको सु’रक्षामा ख’टिएका पू’र्वल’डाकु तलब कति ?

सिधा मिडिया संवाददाता
    ६ फाल्गुन २०७७, बिहीबार १६:५५  मा प्रकाशित
87 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सु’रक्षाको ने’तृत्व पू’र्वल’डाकुहरुले गर्न थालेका छन् । पू’र्वल’डाकुहरुको टो’ली नेकपा बि’भाजनलगत्तैदेखि प्र’चण्डको सु’रक्षामा थियो । सरकारले अहिले सु’रक्षा द’स्ता फि’र्ता गरेपछि यो टो’ली सार्वजनिक भएको हो ।युवा सं’घका अध्यक्ष रामप्रसाद सापकोटा (दी’पशाखा)ले भने, ‘पा’र्टी बि’भाजनलगत्तै युवा सं’घले नै छा’नेर टो’ली ख’टाएको थियो । हाम्रा साथीहरु सु’रक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सु’रक्षाक’र्मी खो’स्यो त्यसपछि मात्रै हाम्रा साथीहरु फ्र’न्टमा दे’खिएका हुन् ।’

    दीपशिखाका अनुसार प्रचण्डको सु’रक्षामा पू’र्व जनमु’क्ति सेना नेपालका ब’टालियन क’माण्डर प्रकाश पाण्डे (प्र’लोक) को ने’तृत्वमा १० जनाको टो’ली ख’टाइएको छ । टो’लीका सबै सदस्यहरु युवा सं’घमा आ’बद्ध छन् । उनीहरुले प्रचण्डको सु’रक्षाको अ’गुवाइ गर्दै आएका छन् । देशभर भएका वि’रोध प्र’दर्शनमा पनि पाण्डे ने’तृत्वको टो’लीले नै सु’रक्षा प्र’वन्ध मि’लाउँदै आएको थियो ।प्रचण्ड शा’न्ति प्र’क्रियामा आउँदा पनि ल’डाकुहरुको द’स्ताले सु’रक्षा दिएको थियो । प्रचण्डको सु’रक्षा टो’लीको ने’तृत्व विगतमा स’न्तु दराई (प’रवाना), वीरेन्द्र वीएम (म’न्जिल), युवराज दु’लाल (शरद)लगायतले गरेका थिए ।

    हाल युवा सं’घमा रहेका पाण्डे पनि प्रचण्डको सु’रक्षामा लामो समयदेखि ख’टिएका एक सदस्य हुन् । उनले सेना स’मायोजनको क्रममा स्वे’च्छिक अ’वकास रो’जेका थिए ।दुलालले भने, ‘प्रचण्डलाई अहिले पनि सु’रक्षा थ्रे’ट छ । तर सरकारले ब’दनियत ढं’गले सु’रक्षा टो’ली फि’र्ता गरेपछि पार्टीले विशेष ता’लिमप्राप्त हाम्रै साथीहरुलाई सु’रक्षामा ख’टाएको छ ।’सरकारले पूर्वप्रधानमन्त्रीहरुको सु’रक्षामा ख’टिएका सु’रक्षाकर्मी फि’र्ता गर्ने नि’र्णय गरेसँगै प्रचण्डको सु’रक्षामा हाल दुई जना नेपाल प्रहरीका र करिब १३ जना स’शस्त्र प्रहरीका टो’ली मात्र छन् ।

    यो सु’रक्षा द’स्तालाई ‘स्व’यंसेवी ज’नसु’रक्षा घे’रा’ नाम दिइएको छ। य’द्यपि उनीहरुलाई तलब–भत्ताको व्य’वस्था गरिएको छैन। ‘तलब भत्ता दिने कुरा भएन, युवा सं’घमा रहेका साथीहरु आलोपालो रुपमा ख’टिनु हुनेछ,’ दुलालले थपे, ‘प्रचण्डको सु’रक्षामा ख’टिएका प्रहरी र सशस्त्र प्रहरीसँगको स’मन्वयमा काम गर्नुहुन्छ।’ अहिले प्रचण्डको सु’रक्षामा रहेको स’शस्त्र प्रहरीको एउटा गाडीले प’छुवाको काम गरिरहेको छ। ‘तर, त्यसले भी’डभाड, बा’टोमा हु’नेखालका ज’मघट, आ’कस्मिक रुपमा हुनसक्ने हु’लदं’गालाई रो’क्न सक्दैन। किनभने प्रचण्ड सधैँ आ’कर्षण र चु’नौतीको रहनुहुन्छ,’ दुलालले भने।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस