ह्वात्तै घट्यो सुनको मूल्य - सिधा मिडिया



ह्वात्तै घट्यो सुनको मूल्य

    ७ फाल्गुन २०७७, शुक्रबार १२:२७  मा प्रकाशित
194 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं। साताको कारोबारोको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सनुको मूल्य ह्वात्तै घटेको छ।

    शुक्रबार सुनको मूल्य एकै दिनमा एक हजार रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार इरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

    यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय ५० रहेको छ।

    शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस