भा’गर’थी भट्टको श’ब यात्रा शुरु, चल्यो रु’वाबासी, थ’मिनन कसैको आशु…. भिडियो - सिधा मिडिया



भा’गर’थी भट्टको श’ब यात्रा शुरु, चल्यो रु’वाबासी, थ’मिनन कसैको आशु…. भिडियो

सिधा मिडिया संवाददाता
    ७ फाल्गुन २०७७, शुक्रबार १५:५१  मा प्रकाशित
73 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं , ब’ला’त्का’र’पछि ह’त्या ग’रिएकी बै’तडीको दो’गडाके’दार गाउँपालिका-७ च’डेपा’नीकी १७ वर्षीया भा’गर’थी भ’ट्टको श’ब यात्रा शुरु भएको छ । भा’गर’थीको मृ’त्यु भएको १७ औं दिनमा दा’हसं’स्कार ग’र्न ला’गिएको हो ।भगरथिको श’ब बैतडी सदरमुकाम बा’ट नि’काल्दै गर्दा रु’वाबासी च’लेको थियो ।यसअघि भा’गर’थीका घरपरिवारले दो’षी पत्ता लगाउनुपर्ने र आवश्यक का’नु’नी का’रवा’ही गर्नुपर्ने मा’ग गर्दै आएको थियो । प्रहरीले बुधबार च’डेपा’नीकै दिनेश भट्टलाई आ’रोपित भन्दै सार्वजनिक गरेको थियो ।

    सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भा’गर’थीको ह’त्या मात्रै गरेको बताएका थिए तर श’व प’रीक्षण रि’पो’र्टमा भने ब’ला’त्का’रपछि ह’त्या गरिएको उल्लेख गरिएको थियो ।त्यसपछि पनि भा’गर’थीका घ’रपरिवारले भने ब’ला’त्का’र गर्ने व्यक्तिको पनि खो’जी गर्नुपर्ने भन्दै बिहीबारसम्म श’व बु’झ्न मा’नेको थिएन ।बिहीबार दिनेशका बुवा, अ’नुसन्धान अ’धिकृत र सरकारी वकिल सा’मु गर्न लगाएको ब’यानमा दि’नेशले आफूले नै ब’ला’त्का’र’पछि ह’त्या गरेको स्वी’कारेका थिए । ब’ला’त्का’र र ह’त्या आफैँले गरेको दि’नेशले स्वी’कार गरिसकेपछि भा’गर’थीका घरपरिवारले श’व बु’झ्न मा’नेको हो ।भिडियो यहाँ छ

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस