नाइजेरियामा सैन्य हवाइजहाज दुर्घटनाग्रस्त, विमानमा सवार सबै मारिएको आशङ्का - सिधा मिडिया



नाइजेरियामा सैन्य हवाइजहाज दुर्घटनाग्रस्त, विमानमा सवार सबै मारिएको आशङ्का

सिधा मिडिया संवाददाता
    ९ फाल्गुन २०७७, आईतवार २१:२८  मा प्रकाशित
189 जनाले पढ़िसके

प्रतिक्रिया




    अबुजा । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दु’र्घ’टना भएको छ । उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।

    सात जना सवार विमान दु’र्घ’टनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दु’र्घ’टनाको पुष्टि गरेका छन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दु’र्घ’टनाग्रस्त भएको छ ।

    सिरिकाले भने, “दु’र्घ’टना भ’या’नक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।”

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस