गल्याङ जेसिजका उपाध्यक्ष सुनिलले गरे जन्मदिनमा स्वागत बोर्ड निर्माण - सिधा मिडिया



गल्याङ जेसिजका उपाध्यक्ष सुनिलले गरे जन्मदिनमा स्वागत बोर्ड निर्माण

सिधा मिडिया संवाददाता
    १० फाल्गुन २०७७, सोमबार २२:५४  मा प्रकाशित
53 जनाले पढ़िसके

प्रतिक्रिया




    गल्याङ जेसिजका उपाध्यक्षको जन्मदिनमा स्वागत बोर्ड निर्माण गरिएको छ ।

    जेसि सुनिल पाठकले आफ्नो जन्म दिनको अवसर पारी स्याङ्जा जिल्लाको रामनदी धाम राम्दिमा र गल्याङ र वालिङ सिमाना रहेको बायटारिमा सुन्दर नगरी गल्याङमा यहाँहरुलाइ स्वागत गर्द्छ भनेर लेखिएको स्वागत बोर्ड निर्माण गरिएको गल्याङ जेसिजका अध्यक्ष गोपीकृष्ण रेग्मीको भनाइ रहेको छ ।

    नेपालका हरेक नागरिक आन्तरिक भ्रमणमा आउँदा जादा गल्याङको पहिचान पनि अवलोकन गर्ने र सम्जन मिल्ने गल्याङ जेसिजका मानार्थ सद्स्य गुरु प्रसाद भट्टराईको भनाइ जन्मदिनमा २ वटा बोर्ड राखेका हुन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस