चापाकोटमा पन्चे बाजा सहित चौथो मेयर कपको मेयर गिरी बाट समुद्घघाटन (१२ भिडियो सहित) - सिधा मिडिया



चापाकोटमा पन्चे बाजा सहित चौथो मेयर कपको मेयर गिरी बाट समुद्घघाटन (१२ भिडियो सहित)

    १२ फाल्गुन २०७७, बुधबार ११:१५  मा प्रकाशित
213 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी / स्याङ्जाः चापाकोट नगरपालिकाद्वारा आयोजित चौँथो मेयर कपको पहिलो दिन मंगलबार पन्चेबाजाको साथमा चापाकोट नगरपालिका का नगरप्रमुख लगाएत जनप्रतिनिधिहरुको स्थानिय समुह एवम् नगर खेलकुद समितीले स्वागत गरेको छ । चापाकोट नगरपालिका का नगर प्रमुख शिब कुमार गिरी बाट चौथो मेयर कपको समुद्घघाटन गरीएको थियो ।

    चापाकोट नगरपालिका वडा नं १० स्थित बोटेटार कान्छिबजार जनज्योति मावि को खेल मैदानमा फाल्गुन ११ देखी सुरु भएको चौथो मेयर कपको पहिलो दिन राष्टिय कलाकारहरुको प्रस्तुती सँगै कार्यक्रम चलेको थियो ।

    हेर्नुहोस् १२ भिडियो मार्फत हिजो भएको कार्यक्रमहरु

    पन्चेबाजाले मेयर गिरीको स्वागत सहित भव्य रुपमा चौथो मेयर कप २०७७ को कान्छिबजार बोटेटारमा समुद्घघाटन

    अचम्मको जादु दिपक थापाको | महिलाको भित्री बस्त्र निकाले | चौथो मेयरकप चापाकोट १० कान्छिबजार स्याङ्जा

    Raja (Bahula 3) by Ramesh Raj Bhattarai चौथो मेयर कप २०७७ चापाकोट १० कान्छिबजार Live songs

    बहुला बनाएर गई भन्दा चापाकोटमा बबाल मच्चियो Bahula Banayera Gai Rameshraj Bhattarai at chapakot १०

    Rameshraj Bhattarai at chapakot

    पन्चे बाजामा झुमेको चौथो मेयर कप

    चापाकोटका जनप्रतिनिधि चौथो मेयर कपमा पन्चे बाजामा नाचे

    दिपक थापाको कमेडी डान्स | चौथो मेयर कप २०७७ चापाकोट १० बोटेटार कान्छिबजार

    सूर्य माझिको चौथो मेयर कपमा आक्रामक speech

    मेयरकपमा स्थानीय यसरी झुमे

    स्थानीय नाच चौथो मेयर कप २०७७ बोटेटार कान्छिबजार

    स्थानीय नाचको साथमा चौथो मेयर कप २०७७ को पहिलो दिन चापाकोट

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस