बिल्डिङमा भि’षण आ’गलागी, आमाले बिल्डिङको तेस्रो तलाबाट बाहिर फ्याँ’केर ४ छोराछोरीको जीवन ब’चाइन् - सिधा मिडिया



बिल्डिङमा भि’षण आ’गलागी, आमाले बिल्डिङको तेस्रो तलाबाट बाहिर फ्याँ’केर ४ छोराछोरीको जीवन ब’चाइन्

    १६ फाल्गुन २०७७, आईतवार ११:०७  मा प्रकाशित
111 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं। एक आमाले आफ्ना ४ जना छोराछोरीलाई एउटा बि’ल्डिङको तेस्रो तलाको झ्या’लबाट बा’हिर फ्याँ’केर छोराछोरीको जीवन ब’चाएकी छिन् । आफूहरु भएको बि’ल्डिङमा आ’गो लागेपछि ती आमाले छोराछोरीलाई बाहिर फ्याँ’केकी हुन् । टर्कीको इ’स्तानबुलमा रहेको पाँच तले भवनको तेस्रो तलाबाट महिलाले छोराछोरीलाई फ्याँ’किदिएपछि स्थानीयले तल अ’स्थायी सु’रक्षाको रुपमा क’म्बल फै’लाएर तीबच्चाहरुलाई ब’चाएका छन् ।

    तल सडकबाट खि’चिएको एक भिडियोमा ती आमाले धु’वाँको मु’स्लो उ’डिरहेको बि’ल्डिङको झ्यालबाट छोराछोरीलाई तल फ्याँ’क्दै गरेको देख्न सकिन्छ । डेली स’बाहका अनुसार तल क’म्बलमा ख’सेलगत्तै सबै बालबालिकालाई एम्बुलेन्समा हा’लेर अस्पताल पठाइएको थियो । एक प्र’त्यक्षदर्शीले डेली स’बाहसँग भने ‘पहिले त का’लो धु’वाँ नि’स्क्यो। त्यसपछि, केटाकेटीहरू झ्यालबाट क’राउन था’ले र हामीले तल क’म्बल खो’ल्यौं। एउटी महिलाले बच्चाहरूलाई माथिबाट तल फ्याँ’किन्, हामीले चार जना बालबालिकालाई क’म्बलमा था’प्यौं ।’

    स्थानीय समाचार रिपोर्टअनुसार ती आमालाई पनि तत्कालै अस्पताल ल’गिएको थियो तर आ’श्चर्यजनक रुपमा परिवारका पाँचै सदस्यहरू कुनै पनि ग’म्भीर चो’ट न’लागी ब’चेका छन् । अरू दुई जना बालबालिका र दुई जना वयस्कलाई पनि ज’लिरहेको भवनबाट उ’द्धार गरिएको छ । भवनको वि’द्युतीय प्या’नलमा आ’गो लागेको र सोही आ’गो भवनमा फै’लिएको वि’श्वास गरिएको छ । पछि अ’ग्नि नियन्त्रकहरूले आ’गो नि’भाएका थिए ।भिडियो

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस