माल्दिभ्समा प्रियंका कार्कीको पानीमुनि हट फोटोशुट (फोटो फिचर) - सिधा मिडिया

माल्दिभ्समा प्रियंका कार्कीको पानीमुनि हट फोटोशुट (फोटो फिचर)

    १७ फाल्गुन २०७७, सोमबार १९:२८  मा प्रकाशित
636 जनाले पढ़िसके




नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई पछिल्लो समय कुनै पनि चलचित्रको अफर गएको छैन । तर, पनि प्रियंका मिडियामा भने छाइरहन्छिन् रहिरहन्छिन् ।

उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी नायिका कार्की फेरि चर्चामा छिन् । यसपटक पनि उनको चर्चा पहिरनकै कारणले भएको हो ।

नायिकाले सार्वजनिक गरेका विभिन्न तस्वीरमा उनी विन्दास मुडमा देखिएकी छिन् । तस्वीरमा उनी हट अवतारमा देखिएकी छिन् । भने पछिल्लो समय उनले पानीमुनि हट फोटोशुट समेत गरेकी छन् ।

यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भएको थियो ।

प्रियंका चर्चामा रमाउन चाहने नायिका हुन् । बिहेपछि उनको चर्चा सेलाएको थियो । उनै, नायिका फेरि एकपटक पहिरनका कारण चर्चामा छिन् । हामीले उनका केहि हट तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस