दुईवटा ट्रक ठो’क्किँदा दुवै ट्रकका चालकको मृ’त्यु - सिधा मिडिया



दुईवटा ट्रक ठो’क्किँदा दुवै ट्रकका चालकको मृ’त्यु

    १८ फाल्गुन २०७७, मंगलवार ११:४५  मा प्रकाशित
190 जनाले पढ़िसके

प्रतिक्रिया




    कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (ब’र्दघाट सु’स्तापूर्व) नवलपुरको दुम्कौलीमा सोमबार राति दुईवटा ट्रक ठो’क्किँदा दुईजनाको मृ’त्यु भएको छ। दु’र्घटनामा दुईजना ’घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब’र्दघाट सु’स्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दु’र्घनामा परेका दुवै ट्रकका चालकको मृ’त्यु भएको हो। उनका अनुसार दु’र्घटनामा परी ना६ख ३०११ नं को ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नं को ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृ’त्यु भएको छ।

    दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घा’इते भएका छन्। ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय वि’श्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घा’इते भएका छन्। घा’इते दुवैको अवस्था ग’म्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। रासस

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस