१२ घण्टापछि गुल्मीकी सम्झनाको श`व उठाईँदै, ३ जना युवकले संगै लगेका थिए सम्झनालाई … - सिधा मिडिया



१२ घण्टापछि गुल्मीकी सम्झनाको श`व उठाईँदै, ३ जना युवकले संगै लगेका थिए सम्झनालाई …

    १८ फाल्गुन २०७७, मंगलवार १८:१२  मा प्रकाशित
152 जनाले पढ़िसके

प्रतिक्रिया




    गुल्मी । गुल्मीमा सोमबार भेटिएको श,वको आजमात्रै दा,हसंस्कार गरिने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको श,व फेला परेको थियो । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बे,पत्ता भएकी थिइन् ।उनको श,व सोमबार भेटिएको हो । एकाएक घरपरिवारसगं सगैं बसेकी उनी बे,पत्ता बनेपछि प्रहरीले खोजि थालेको थियो ।

    श,व भेटिएपनि उनका माईतीजनले अ,पराधी पत्ता नलागेसम्म ,शव नउठाउने दा,बी गर्दै आएका थिए । सोमबार अबेरसम्म माईती पक्षले आफ्नी छोरीको ह,त्यानै भएको भन्दै अ,परा,धी फेला नपरेसम्म श,व आफुहरुले नबुझ्ने अ,डान राख्दै आएका थिए ।तर प्रहरी र स्थानीय तथा माईती जनको समझदारीपछि श,व अहिले उठाएर दा,हसंस्कार गर्न लागिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले सोमबार नै श,वको पहिचान खुल्न नसकेको बताएका थिए ।

    तर उनका माईतीजन आएपछि श,वको पहिचान भएको थियो ।स्थनीय लालबहादुर खत्रीले घाँस का,टने क्रममा श,वको ग,न्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । डीएसपी पाण्डेका अनुसार बारीको कु,नामा टा,उको बो,रामा राखेर स्याउला र ढुं,गाले ढाकेको अवस्थामा युवतीको श,व फेला परेको हो । श,व भएको स्थानमा प्रहरीले घे,राबन्दी गरेको थियो । घ,टनाबारे थप अ,नुस,न्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्झना बे,पत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तो,मकली खत्री घर नजिकै ख,नियाको रुखमा झु,न्डि,एको अवस्थामा फेला परेकी थिइन् ।सम्झनालाई घरमा आएका तीन जना युवकले संगै लिएर गएको स्थानियले बताएका थिए ।उनले घ,टना हुनु अघिल्लो दिन म अब हजुरको छोरासंग भेट हुन पाउँदिन होला भनेर सासुलाई समेत भनेको गाउँलेले बताएका छन् । त्यही रात तीन जना युवा घरमै आएको र रातभरी उनीसंगै र,क्सी खा,एर बसेर भोली पल्टै सम्झनालाई पनि साथमै लिएर गएको स्था,नियको भनाई छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस