यो तस्विर किन हुँदैछ भाइरल ? खास कारण यस्तो थाहा पाउदा दुनिया चकित - सिधा मिडिया



यो तस्विर किन हुँदैछ भाइरल ? खास कारण यस्तो थाहा पाउदा दुनिया चकित

    १९ फाल्गुन २०७७, बुधबार १२:४४  मा प्रकाशित
201 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । बिहेपछिको पहिलो रात सबैका लागि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नियमित काम छोड्न मान्दैन् । सुन्दा अच्चम लाग्ने यस्तो खबर अहिले बाहिर आएको छ ।

    विहेको पहिलो रात दुलही दुलाहको प्रतीक्षा गर्दा उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक डेस्कटप कम्प्यूटर मा बसिरहेका छन् एक जोडीको त्यस्तो खालको तस्विर चर्चामा आएको छ ।

    यो चित्र अहिले मिममा परिणत भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको देखिएकी छिन् । यो तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सामाजिक सञ्जालमा यसले निकै नै चर्चा पाइरहेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस