विमान दु’र्घटना हुँदा १० जनाको मृ’त्यु - सिधा मिडिया



विमान दु’र्घटना हुँदा १० जनाको मृ’त्यु

    १९ फाल्गुन २०७७, बुधबार १५:३६  मा प्रकाशित
172 जनाले पढ़िसके

प्रतिक्रिया




    जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दु’र्घटना हुँदा चालक दलका सदस्य दुईसहित दश जनाको घटनास्थलमै मृ’त्यु भएको छ ।

    राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

    उनले विमानमा सवार दुई पाइलटसहित दश व्यक्तिको मृ’त्यु भएको जानकारी दिएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस