प्रचण्डले २ छोरीको बिहे लखनउको लीला होटलमा एकैचोटी गरिदिएका थिए… - सिधा मिडिया

प्रचण्डले २ छोरीको बिहे लखनउको लीला होटलमा एकैचोटी गरिदिएका थिए…

    २४ फाल्गुन २०७७, सोमबार ११:१७  मा प्रकाशित
758 जनाले पढ़िसके




काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५२ साल फागुन १ गते स’शस्त्र यु’द्धको घो’षणा गर्दा रेणु दाहाल १८ वर्षकी थिइन्। आफ्ना पितालाई गो’लाबा’रुदसँग देख्दा किशोरी छोरीलाई कस्तो महसुस होला? रेणु अहिले सम्झिन्छिन्, ‘त्यो ब’न्दुक न्या’यका लागि नि’रंकुश शा’सनवि’रुद्ध उठाइएको थियो।’ प्रचण्ड आफ्नो परिवारसँग ६ महिनासम्म टाढा बस्थे। तर प्रचण्डले यु’द्ध ल’ड्दा कहिलै भु’लेका थिएनन्– मेरा छोरी पनि छन्।

प्रचण्डलाई परिवारको चि’न्ताले स’ताइरहन्थ्यो। उनको ल’डाइँ दुई–चार महिना वा वर्षमा सकिने खालको थिएन। यस्तो अवस्थामा छोरीहरुको भविष्य के हुन्छ ? मुख्य चि’न्ता यही थियो। प्रचण्ड तीन जना छोरीका पिता थिए। सबैभन्दा ठूली ज्ञानु, त्यसपछि रेणु अनि गंगा। ज्ञानुको विवाह ज’नयु’द्ध सुरु हुनुभन्दा तीन वर्षअघि नै भएको थियो। रेणु र गंगा भने यु’द्धका क्रममा हु’र्किएका हुन्। त्यसै क्रममा मा’ओवादीभित्र रेणुको विवाहलाई लिएर बै’ठक बस्यो।

पार्टीले रेणुको विवाहको प्रस्ताव पास गर्‍यो र उनलाई पार्टीको निर्णय र प्रस्तावबारे जानकारी गराइयो। उनलाई केटा हेर्न भारतको जा’लन्धर पठाइयो। उनी हाँ’स्दै भन्छिन्, ‘अरु केटी हेर्न जान्छन्, मचाहिँ केटा हेर्न गएकी थिएँ। म केटाको घरमा दुई दिन बसें ।तर विवाह गर्ने मु’ड थिएन। उमेर पनि सानै थियो। बुबाले हामीलाई सँगै राख्ने स्थिति पनि थिएन।’ उनले प्रचण्डसँग विवाह नगर्ने निर्णय गरेको बताइन्। छोरीको निर्णय सुनेपछि प्रचण्डले भनेका थिए– क्रा’न्तिका लागि मानिसले आफ्नो ज्यान दिइरहेका छन्।

तर, तिमी विवाह पनि गर्न सक्दिनौ? तिम्रो विवाहले क्रा’न्तिका लागि ठूलो अर्थ राख्छ। प्रचण्डको जवाफ सुनेर आफू निः’शब्द बनेको रेणु सुनाउँछिन्। जा’लन्धरमा रेणु जुन केटा हेर्न गएकी थिइन्, उनी थिए, अर्जुन पाठक। अर्जुन जा’लन्धरमा पढिरहेका थिए ।उनको उमेर २१ वर्ष थियो। ‘हामीबीच कुराकानी भएको थिएन। विवाहको निर्णय पा’र्टीले गरेको थियो। पार्टीको सि’द्धान्तमा हामी बाँ’धिएका थियौं। तर साँच्चै भन्दा मलाई विवाह गर्न मन थिएन,’ पाठक भन्छन्। उनीहरुको २०५३ फागुनमा लखनउको लीला होटलमा लु’किछिपी विवाह भयो।

रेणुसँगै उनकी बहिनी गंगाको समेत विवाह भएको थियो। ‘आधा घण्टाभित्र मेरो र गंगाको विवाह स’कियो। लखनउमा प्रहरीले सु’इँको समेत पाएन। विवाहमा सी’मित मानिसमात्रै थिए। दुवै पक्षका आमाबुबा र बाबुराम भट्टराई दम्पती र रामबहादुर थापा बादल हुनुहुन्थ्यो।’ अर्जुन भन्छन्, ‘विवाहको समयमा म बी’एमसी से’केन्ड इ’यरमा थिए। पार्टीलाई सन्तान साथै राखेर आ’न्दोलन हुँदैन भन्ने लाग्यो। यस्तो अवस्थामा नेताहरुका सन्तान से’टल गर्ने निर्णय लियो। म पार्टीसँग प्र’तिबद्ध भएका कारण मैले यो निर्णय मा’न्नुपर्‍यो।’

अर्जुन र रेणु दुवै प्रचण्डले ब’न्दुक उठाउनु समयको मा’ग भएको त’र्क गर्छन्। रेणु अहिले चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन्। अर्जुन सामाजिक विज्ञानमा पीएचडी गरिरहेका छन्। अर्जुन गुल्मीका हुन्। उनका बुबा टेकबहादुर पाठक सन् १९६७ मा भा’रतीय सेनाको गोरखा रे’जिमेन्टमा भर्ती भएका थिए। अर्जुन सात वर्षको उमेरमा भारत गएका थिए। टेकबहादुरले सात वर्ष भा’रतीय सेनामा काम गरेपछि जागिर छो’डेका थिए। जागिर छो’डेपछि उनी नेपाल आए। त्यसपछि पढे र भारतको जा’लन्धरमा इ’न्डियन ओ’भरसिज बैंकमा जागिर खाए।

तर युवा टेकबहादुरको मन नेपालको स’श’स्त्र वि’द्राेहमा थियो। बैंकमा जागिर खा’इरहँदा उनले भारतमा काम गरिरहेका नेपालीलाई ए’कत्रित गरे। नेपाल ए’कता समाज प’रिषद् नामको एक सं’गठन बनाए। सन् १९८५ मा उनले गो’रखपुरमा पहिलो पटक प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी म’सालको बै’ठक हेर्न पाए। सन् १९८८ मा टेकबहादुरलाई नेपाल बो’लाइयो। उनलाई ल’डाकुलाई ह’तियार च’लाउन सि’काउन भनियो। ‘मलाई बादल (रामबहादुर थापा) ले गो’रखा पुर्‍याउनुभयो। जंगलमा मैले एक सातासम्म मा’ओवादीलाई ह’तियार च’लाउन र दु’श्मनसँग ब’च्ने तरिकाका बारेमा ता’लिम दिएँ।

ता’लिममा प्रचण्ड लगायतका सबै ठूला नेता समावेश थिए,’ उनी भन्छन्। ता’लिमकै समयमा उनी र प्रचण्डको दो’स्ती ब’ढेको थियो। टेकबहादुरका अनुसार प्रचण्ड टा’इम ब’म र ग्रि’नेड ब’नाउनसमेत जान्दथे। उनी अ’चूक नि’शाना ल’गाउन मा’हिर थिए ।पेट्रोल ब’म र रे’डियो ब’म बनाउन प्रचण्ड पहिलेदेखि सि’पालु रहेकाे उनी बताउँछन्। नेपाल समय

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस