आमा पोइला जानुभयो । बाबाले पनि अर्कै विवाह गर्नुभयो ।यी सानी नानीले यस्तो शव्द भन्दा सवैजाना निशव्द भए ।गायिका टिका सानुसहितको टोली यी साना बालबालिका आश्रित एक आश्रममा पुगे । जहाँ सबैको पी डा उस्तै थियो ।
निकै दुर्गम जुम्ला, हुम्लाबाट जीवनको साहारा खिज्दै आइपुगेका बालबालिकाहरुलाइ यी अपाङग दिदि बहिनिहरुले आश्रय दिएर बसेका रहेछन । त्यो देख्दा केहि खुशी भएपनि दु ख पनि उत्तिकै लाग्यो ।
यी अलककलाउदा बालबालिकाहरुको भविश्य यसरि मेटिदा कति दुख लाग्छ ।लामो समयदेखि दुख र संघर्श झेलिरहेको परिवारबाट केहि सुखको अनुभुति लिन आश्रम सम्म आइपुगेका यी बाबालिकाहरुलाइ केहि सहयोग लिएर गायिका टिका सानु र कमल सरगमको टिम पुगे ।
जहांँ पुग्दा निकै द र्द र पि डा छिचोलिएका थिए । सबैको आँखामा टिलपिल आँसु देखिन्थे । कोहीपनि खुसी थिएनन ।त्याँहाका दिदिहरुपनि भन्नुहुन्छ, “हामी पनि सडकमा गीत गाएर यी बालबालिकाहरुलाइ पालिरहेका छौ ।
”अब बाँकी भिडियोमाः
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया