यी सानि नानिलाई आखाको क्यान्सर भएको रहेछ,बुवा रुदै,हात जोड्दै छोरी बचाइदिन अपिल गर्दै (हेर्नुस् भिडियो ) - सिधा मिडिया



यी सानि नानिलाई आखाको क्यान्सर भएको रहेछ,बुवा रुदै,हात जोड्दै छोरी बचाइदिन अपिल गर्दै (हेर्नुस् भिडियो )

    २७ फाल्गुन २०७७, बिहीबार १९:१०  मा प्रकाशित
162 जनाले पढ़िसके

प्रतिक्रिया




    यी हुन् २७ बर्षिय किसन लामघारे ।पोखरामा बसोबास गर्ने किसन लामघारेको जिन्दगी भने निकै नै कष्टकर छ।अर्काकोमा ज्यामी काम गरेर आफ्नो घर चलाइ रहेका किसन लामघारेको छोरिलाई भने आखामा क्यान्सर भएको छ ।

    सानै उमेरदेखि अर्काकोमा काम गरेर कहिले भारि बोकेर त कहिले मागेर हुर्केका किसन लामघारेको जिन्दगीमा भने कहिलेपनि सुख आएन ।दुख पनि यति धेरै आयो कि किसनले आफ्नो बच्चाको उपचार पनि गर्न सकेका छैनन्।

    छोरो ज्योतिको दाहिने आखाको ज्योति नै जाने भैसकेको छ ।उनको उपचार गर्नकालागि आफुसग कतेहिपनि पैसा छैन् ।सानै देखि ज्यामी काम गरेरै हुर्केका किसनलाइ भने सानै देखि यति धेरै दुख परेको रहेछ।सानै उमेरमा बुवा गुमाउनुको पीडा र ठूलो भैसकेपछि आफ्नोे छोरिको उपचार गर्न नसक्नुको पीडा भने यी २७ बर्षिय किसनले झेलि रहेका छन् ।

    थप हेर्नुस् भिडियो सामाग्री

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस