शंकरदेव क्याम्पसमा भर्ना गराइदिने भन्दै रकम असुल्ने पक्राउ - सिधा मिडिया



शंकरदेव क्याम्पसमा भर्ना गराइदिने भन्दै रकम असुल्ने पक्राउ

    १३ चैत्र २०७७, शुक्रबार २३:४६  मा प्रकाशित
78 जनाले पढ़िसके

प्रतिक्रिया




    • गोपीकृष्ण रेग्मी ।
      गरीब र जेहेन्दार विधार्थीहरुको लागी बनेको सरकारी कलेजहरु अहिले दलालहरुको पैसा कमाउने थलो बनेको छ ।

    व्यबस्थापन सकाय तर्फ गरिमा बोकेको शंकरदेब क्याम्पसमा विधार्थीहरु संग पैसाको बार्गेनिङ गरी बिधार्थीहरु भर्ना गर्ने व्यक्ती नगद ३९ हजार रकम सहित क्याम्पस परीसर बाट समातिएका छन । बिबेक बन्जाडे नाम गरेका सोही क्याम्पस को बिबि.एम दोस्रो सेमेस्टरमा अध्ययनरत विधार्थी रकम लिदालिदै विद्यार्थीहरुले पक्राउ गरि प्रशासनसमक्ष बुझाएको विद्यार्थी नेता नवीन पौडेलले बताए ।

    उनको भनाइ अनुसार उनिलाई पैसा को बार्गेनिङ गरी पैसा लिना पठाउने व्यक्ती बिबेक लामा घिशिङ रहेको उनले खुलाएका छ्न । उक्त घटनामा सम्लग्न रहेको भनि क्याम्पस प्रसासनले पुलिसको जिम्मा लगाइएको छ । विबेक लामा ने.बि. संघ मा आबद्व ने.वि.संघका महामन्त्री मनोज बैध निकट बिधार्थी नेता रहेको बुझिएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस