युटुबमा चर्चित बन्दै चापाकोटमा जन्मिएका मोडेल शिशिर पौडेलको "सनिसार" (भिडियो सहित) - सिधा मिडिया



युटुबमा चर्चित बन्दै चापाकोटमा जन्मिएका मोडेल शिशिर पौडेलको “सनिसार” (भिडियो सहित)

    १६ चैत्र २०७७, सोमबार २०:२७  मा प्रकाशित
308 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी/ स्याङ्जाः स्याङ्जाको चापाकोटमा जन्मिएका चर्चित मोडेल शिशिर पौडेलको नँया गित बजारमा आएको छ । चापाकोट नगरपालिका वडा न.४ रमालिगाउमा जन्मिएका पौडेलको नयाँ गित “सनिसार” मा धमाकेदार मोडेलिङ गरेका छ्न । कुशल बेलबासे र पूर्णकला बि सी ले चर्चित मोडेल शिशिर पौडेलको नँया गितमा आवाज भरेका छन् ।

    “सनिसार” नाम दिएको यस म्युजिक भिडियोमा शिशिर पौडेल लाई साथ दिएकी छन्  म्युजिक भिडियो अभिनयमा चर्चित मोडल सारीका केसीले त्यस्तै  हामिले “सिधा मिडिया” मा यो खबर तयार पार्दा सम्ममा युटुब मार्फत १ लाख ३७ हजार पटक भन्दा बढी हेरीएको छ । शिशिर पौडेलले यस गितलाई  आफ्नै नाममा रहेको Shisir Poudel युटुब च्यानल मार्फत सार्वजनीक गरेका हुन् । गितमा समाजमा हुने जातभातको कुरालाई उठाइएको छ ।

    हेर्नुहोस् बाँकी भिडियो मार्फतः

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस