स्याङ्जाको वालिङ नगरपालिका वडा न.४ तलाथोकमा स्वर्णिम मेला २०७८ हुने भएको छ । बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष लाल कुमार गुरुङले जानकारी गराउनु भएको हो । २० औं बार्षिकउत्त्सवको अवसर पारी खेलकुद प्रतियोगिता गर्न लागिएको खेल समयोजक रोशन गुरुङले बताउनु भयो । खेलमा पाल्पा रामपुर नगर तरुण दलका युवाहरु,चापाकोट तरुण दलका युवाहरुको सहयोग रहने आयोजकले जनाएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया