भारतमा २४ घन्टामा १ लाख ५० हजार कोराना संक्रमित थप - सिधा मिडिया



भारतमा २४ घन्टामा १ लाख ५० हजार कोराना संक्रमित थप

    २९ चैत्र २०७७, आईतवार १३:४६  मा प्रकाशित
79 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं, २९ चैत्र । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ५० हजार कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रायलको अनुसार २४ घन्टामा १ लाख ५२ हजार ८ सय जनामा कारोना संक्रमण पुस्टि भएको हो ।  भारतमा कोरोनाको कारण हालसम्म ८ सय ३९ जनाले ज्यान गुमाएका छन् । केही दिन यता भारत तथा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा हालसम्म १ करोड ३३ लाख ५८ हजार भन्दा धेरै संक्रमित भएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस