नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै (हेर्नुस् LIVE) - सिधा मिडिया



नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै (हेर्नुस् LIVE)

    ४ बैशाख २०७८, शनिबार १३:२७  मा प्रकाशित
188 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसिया सहभागी हुँदैछ ।

    लाइभ हेर्न यहाँ तल थिच्नुहोस:

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस