मेगा बैंकद्वारा ५६ जना कर्मचारीको माग (सुचनासहित) - सिधा मिडिया



मेगा बैंकद्वारा ५६ जना कर्मचारीको माग (सुचनासहित)

    १२ बैशाख २०७८, आईतवार १२:२८  मा प्रकाशित
110 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमााडौं, १२ बैशाख । मेगा बैंकले विभिन्न पदको लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले ७ प्रदेशको लागि प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ट अधिकृत लगायतका सहायकस्तरका लागि शुक्रबार कर्मचारीको माग गरेको हो । बैंकले जारी गरेको सुचना अनुसार एसईई पास गरेकोहरुले बैशाख ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस