झलनाथ खनाल कोरोना संक्रमित, नर्भिकमा भर्ना - सिधा मिडिया



झलनाथ खनाल कोरोना संक्रमित, नर्भिकमा भर्ना

    १८ बैशाख २०७८, शनिबार २१:२४  मा प्रकाशित
75 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    उनको हाल अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि एमालेकै नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका थिए। उनका छोरो एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले आफू र आफ्ना बाबु पश्रित संक्रमित भएको जानकारी दिएका थिए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस