स्याङ्जाको चापाकोट कोरोनाको हट स्पोर्ट्स बन्दै, एकैपटक २० जनामा संक्रमण पुष्टि - सिधा मिडिया



स्याङ्जाको चापाकोट कोरोनाको हट स्पोर्ट्स बन्दै, एकैपटक २० जनामा संक्रमण पुष्टि

    २२ बैशाख २०७८, बुधबार ११:३८  मा प्रकाशित
211 जनाले पढ़िसके

प्रतिक्रिया


    स्याङ्जाको चापाकोटमा बुधबार एकै पटक ठुलो मात्रामा कोरोनाका बिरामी फेला परेका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले एका बिहानै जारी गरेको सुुचनामा उल्लेख छ ।

    अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९८७३ पुगेको छ | स्याङजा जिल्ला, चापाकोट हेल्थ
    डेस्कमा गरिएको एण्टीजेन परिक्षणमा २० जना थप गण्डकी प्रदेशमा थप भएका नयाँ २० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ ।
    क्र.स हेल्थ डेस्क जिल्ला नगर/गाउँपालिका वार्ड संख्या उमेर:

    सबै संक्रमितहरू व्यक्तिगत सुरक्षाका सबै मापदण्डहरू अपनाएर होम आइसोलेसनमा बसिरहनुभएको व्यहोरा “सिधा मिडिया” लाई डा. विनोद विन्दु शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जानकारी दिएका हुन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस