ग्रीन भेन्चरको आइपिओमा कति दिने आवेदन ? - सिधा मिडिया



ग्रीन भेन्चरको आइपिओमा कति दिने आवेदन ?

    २३ बैशाख २०७८, बिहीबार ०९:५७  मा प्रकाशित
209 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाण्डौ । ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

    यो पनि पढ्नुहोस प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३७=५० प्रतिशतले बढी हो ।

    गत वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २४।८७ प्रतिशतले बढेर २२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस