श्वेता भन्छिन्- ‘तेस्रो बिहे नगर भन्छन्, के मेरो बिहेकाे खर्च उनीहरुले तिर्नुपर्ने हो’ ? - सिधा मिडिया



श्वेता भन्छिन्- ‘तेस्रो बिहे नगर भन्छन्, के मेरो बिहेकाे खर्च उनीहरुले तिर्नुपर्ने हो’ ?

    २० जेष्ठ २०७८, बिहीबार १४:३४  मा प्रकाशित
232 जनाले पढ़िसके

प्रतिक्रिया


    श्वेता तिवारीले आफूले श्रीमानबाट घ’रेलु’ ‘हिं’सा ख’प्नु परेकोले २ वटा वैवाहिक टिकाउन नसकेको गु’नासाे पाेखेकी छिन् । श्रीमानसगँ राम्राे स’म्बन्ध नरहेकाे र दैनिक हिं’सा स’ह’नु परेकाे उनकाे भनाइ रहेकाे छ ।

    आफ्नो व्यक्तिगत जीवनमा धेरै उ’तार च’ढाव भोगेकी श्वेताको किशोरावस्थामा राजा चौधरीसँग विवाह भएको थियो। २७ वर्षको उमेरमा उनले घ’रे’लु हिं’साको आ’रो’प लगाएर राजासँग सम्बन्ध-वि’च्छेद गरिन् । सन् २०१३ मा उनले अभिनव कोहलीसँग विवाह गरेकी उनको दोस्रो विवाह पनि टिकेन।

    आफ्ना दुई वटासम्बन्धबारे बोल्दै उनले पहिलो वि’वाहमा उनको घ’रेलु ‘हिं’सा’को ‘शि’का’र’ भएको बताएकी हुन्। उनले घ’रे’लु हिं’सा भो’ग्नु’पर्दा पनि महिलालाई समाजले यस्ता घ’टनालाई सामान्य रुपमा लिएर वैवाहिक ‘स’म्ब’न्ध जो’गाओस् भन्ने चाहेको बताइन्।

    उनको पहिलो विवाहबाट छोरी र दोस्रो छोरा छन्। मध्यमव’र्गीय परिवारमा बाल्यावस्थादेखि नै सम्झौता र स’मायोजन गर्न भनियो। समाजले तपाईंलाई एक दुई थ’प्प’ड केही होइन भन्छ। तर मेरी आमाले त्यस्तो कहिले पनि भन्नुभएन । उनले यस्तो अवस्थामा महिलाले बच्चाको भविष्यबारे सोच्न द’बा’ब दिनेसमेत बताइन्।

    तर जब मैले २७ वर्षको उमेरमा पहिलो श्रीमान छो’डेँ, बच्चाका अगाडि आमा-बुवाले दिनहुँ झ’ग’डा गर्नु वा उनीहरुले बुवालाई मा’ते’को दे’ख्नु एक्लो आमा वा बुबासँग हु’र्काउनु भन्दा नराम्रो कुरा हो । उनले भनिन्- श्वेताले अ’नुभव सुनाइन्, तपाईं विवाहपछि १० वर्षसँगै बसेर छु’ट्टिनु भयो भने कसैले प्रश्न गर्दैनन्।

    तर तपाईं दुई वर्षमै अलग हुनुभयो भने सबैले भन्छन् कति चोटी बिहे गर्छौ ?दुई पटक स’म्बन्धअसफल भइसकेकोले मानिसहरु उनलाई सल्लाह दिन आउँछन् उनकाे भनाइ रहेकाे छ । बिहे नगर उनको प्रश्न छ । म उनीहरूलाई सोध्छु, को हुन उनीहरु ? के मेरो बिहे खर्च उनीहरुले तिर्नुपर्ने हो ? यो मेरो नि’र्णय हो। यो मेरो जीवन हो।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस