३ युवक र २ युवती होटलमा….. (भिडियो हेर्नुहोस्) - सिधा मिडिया



३ युवक र २ युवती होटलमा….. (भिडियो हेर्नुहोस्)

    २३ जेष्ठ २०७८, आईतवार २०:५२  मा प्रकाशित
1424 जनाले पढ़िसके

प्रतिक्रिया


    राउटे समुदायका युवतीलाई न’राम्रो व्य’वहार गरेको आ’रोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

    राउटे युवतीलाई स्थानीय युवाले मा’प’से गराई होटेलमा लिएर न’रा’म्रो ब्या’वहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती अ’सुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि न’राम्रो हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती सि’का’र भएका हुन् ।

    राउटे युवतीहरुमाथि भएको यस्तो भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।

    त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल का’रबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्र’लोभ’नमा पारी न’रा’म्रो का’म गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

    आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौ’तिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी का’रवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।

    स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्र’लोभ’नमा पारी स्थानीय होटलमा लगेर न’रा’म्रो का’म गर्न बा’ ‘ध्य ब’नाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्या न नै जो’खि’ममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ । प्र’लोभनमा पारी लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना न’ज’र’ब’न्द ज’स्तै ग’री ब’न्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस