र क्सी खान पैसा नदिँदा श्रीमानले गर्भवती श्रीमतीलाई जि उँदै आ गो लगाए, श्रीमतीको मृत्यु - सिधा मिडिया



र क्सी खान पैसा नदिँदा श्रीमानले गर्भवती श्रीमतीलाई जि उँदै आ गो लगाए, श्रीमतीको मृत्यु

    २५ जेष्ठ २०७८, मंगलवार १५:०३  मा प्रकाशित
94 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ ।

    सिराहामा महिला माथि हुने घटनाको चरम रुप सिरहामा देखिएको छ । सिराहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलालाई आ गो ल गाइएको छ ।

    उनको निधन भएको छ । घटना गराएको अभियोगमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । र क्सीका लागि पैसा मागेका श्रीमानलाई उनले पैसा दिन नसक्दा घटना भएको हो ।

    गत शुक्रबार राति दीपेन्द्र चौधरीले ३० वर्षीया पत्नी पूजा चौधरीसंग पैसा मागेका थिए । तर र क्सीका लागि आफुसंग पैसा नभएको पूजाले बताइन् । त्यसो भनेपछि रिसाएका श्रीमानले गर्भवती पूजालाई आ गो ल गा एका हुन् ।

    सुरुमा पेट्रोल पूजा माथि खन्याए । अनि उनले आ गो ल गा एको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम उपचारका लागि लगेका थिए ।

    उनको प्राथमिक उपचारपछि उपचारको लागि विराटनगरस्थित नोबेल हस्पिटलमा भर्ना लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंतर्फ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस