कहाँनीरको कोठीले धनी–गरिबको संकेत गर्छ ? हेर्नुस यी ५ ठाउँमा कोठी हुने सबैभन्दा भाग्यमानी - सिधा मिडिया



कहाँनीरको कोठीले धनी–गरिबको संकेत गर्छ ? हेर्नुस यी ५ ठाउँमा कोठी हुने सबैभन्दा भाग्यमानी

    २६ जेष्ठ २०७८, बुधबार २१:१७  मा प्रकाशित
295 जनाले पढ़िसके

प्रतिक्रिया


    समुद्रशास्त्रमा शरीरमा कोठीको महत्वको बारेमा बताइएको छ । शास्त्रका अनुसार कोठीले हाम्रो जीवनमा समेत प्रभाव पार्ने गर्छ । कुनै पनि ब्यक्तिको शरीरको कोठीको स्थानलाई हेरेर उसको स्वभाव र भविष्यको बारेमा कैयौँ जानकारीहरु प्राप्त गर्न सकिन्छ ।

    समुन्दशास्त्रका अनुसार यी पाँच स्थानमा कोठी हुनेहरुहरुलाई कसैले पनि हराउन सक्दैन ।ज्योतिष शास्त्रका अनुसार शरीरको बिभिन्न अङ्गहरुमा भएको कोठीले भबिष्यको बिश्लेषण गर्छ । शरीरको कुनैपनि अङ्गमा कोठी हुनुले केहि न केही कुराको संकेत गर्छ ।

    जसको निधारको बिचमा कोठी हुन्छ त्यस्ता मानिसहरुको मन एकदमै सफा हुन्छ । यस्ता मानिसहरु मायाप्रेमको मामलामा एकदमै बफादार हुन्छन् । निधारको दाहिनेतर्फ भएको कोठीले अन्र्तनिहीत प्रतिभाको संकेत गर्छ । यस्ता मानिसहरुले आफुमा भएको प्रतिभालाई चिनेको खण्डकमा जीवनमा ठुलो सफलता हात पार्छन् ।

    हेर्नुहोस –

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस