राउटे युवतीको भाईरल टिकटक भिडियो , को हुन् ति युबक जसले राउटे युवतीको भिडियो लिदै टिकटकमा हाल्ने ? - सिधा मिडिया



राउटे युवतीको भाईरल टिकटक भिडियो , को हुन् ति युबक जसले राउटे युवतीको भिडियो लिदै टिकटकमा हाल्ने ?

    २७ जेष्ठ २०७८, बिहीबार १४:०५  मा प्रकाशित
348 जनाले पढ़िसके

प्रतिक्रिया


    सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार । तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

    त्यहि सामाजिक संजाल टिकटकमा अहिले सम्झना शाहि (राउटेनि) एकदमै भाइरल भैरहेकि छिन् । उमेरको हिसाबमा २० बर्ष लागेकि उनको गायन र बोलि अनि सुन्दरताको जो कोहि हामी फ्यान हौ । उनी उतिकै सालिन स्वभाविकि छिन् र उनको सोझोपनले झन उनलाई सबैको चासोको बिषय बनायो । पछिल्लो समय सम्झनासग टिकटक बनाउनेको जमात पनि सानो भने छैन् ।

    टिकटक बनाउने क्रममा नै यी युवकहरुले पनि उनिसग बनाएका मात्रै हुन् । साचै निन्दनिय र बिजोक अवस्थामा छन् राउटे समुदायहरु अझै पनि । नत निश्चित छर छ नत खानको नै टुङ्गो छ नत उनिहरुलाई ज्ञान र सिपका कुराहरु नै सिकाइन्छ ।उनिहरु पिछडिएको पिछडियै भए । आजको यश शृङ्खलामा तिनै सम्झना शाहिका टिकटक भिडियो पेश गर्दछौ । हेर्नुस् भिडियो

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस