दुर्घटनामा परेर घाइते भएकी कलाकार, मोडल निशा ३ बर्षमै यस्तो दर्दनाक अवस्थामा पुगिन, हेर्नुहोस ८ तस्विरमा - सिधा मिडिया



दुर्घटनामा परेर घाइते भएकी कलाकार, मोडल निशा ३ बर्षमै यस्तो दर्दनाक अवस्थामा पुगिन, हेर्नुहोस ८ तस्विरमा

    २७ जेष्ठ २०७८, बिहीबार २०:४५  मा प्रकाशित
725 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ ।

    दु’र्घट’नामा परेर निकै द’र्द’नाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उ’द्दा’र भएको छ । उनले उपचार पाउने भएकी छन् । नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिँदै घरवाट उ’द्दा’र गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उ’द्दा’र गरेकी हुन् ।

    सामाजिक सजाल र समाचारहरुमा मेघाको अवस्था देखेपछि उनले उ’द्दा’र गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘द’र्द’नाक’ देखिएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् । उनका आफन्तलाई समेत चिन्न मुस्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपेशीहरु पनि निकै द’र्द’नाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।

    अरुका कुरा सुनेर आँसु पनि खसाउँछिन् । दु’र्घट’ना भएको केही समय सम्म भारतकै अस्पतालमा उपचार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । आर्थिक अभावमा उपचार नपाएर उनी अ’र्ध’चेत जस्तै घरमा थिइन् ।

    तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दु’र्घ’ट’नामा उनी ग’म्भी’र घा’इ’ते भएकी थिइन् । भारतमा उपचार खर्च निकै महङ्गो भएपछि क’म’जोर आ’र्थि’क अ’वस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।

    काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उ’प’चार र त्यसपछि चिकित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो । थेरापीको निम्ति अर्थ अभावसँगै सं’क्र’मण बढेपछि घरमै राखिएको थियो ।

    उनको द’य’नीय शा’री’रिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उध्दारको व्यवस्था मिलाएको बताइएको छ ।

    प्रारम्भिक जाँचको क्रममा उनमा न’शाको स’म’स्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो समस्या नरहेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो काम आफै गर्न सक्ने अवस्थाको हुनसक्ने चिकित्सकको भनाई छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस