तीन वर्षीया छोरीलाई सु’ता’एर राति खोलामा माछा मा’र्न गएका द’म्प’त्ती विहान मृ’त फे’ला ! - सिधा मिडिया

तीन वर्षीया छोरीलाई सु’ता’एर राति खोलामा माछा मा’र्न गएका द’म्प’त्ती विहान मृ’त फे’ला !

    ३० जेष्ठ २०७८, आईतवार १५:३४  मा प्रकाशित
222 जनाले पढ़िसके




इटहरी । भनिन्छ, मृ’त्यु अ’नि’श्चि’त छ । कहाँ, कतिबेला, कसरी मानिसको मृ’त्यु हुन्छ ? यसको उत्तर सा’यदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घ’ट’ना भएको छ । शनिबार बिहान इटहरी २० तरहरामा श्रीमान श्रीमती मृ’त फे’ला परेका छन् । इटहरी १९ र २० मा पर्ने खा’र्सा’ला खोलामा श्रीमान, श्रीमती नै मृ’त फे’ला परेका हुन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भइ हाल तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशेर राई र २२ वर्षीया शर्मिला राई ‘मृ’त फे’ला परेका हुन् ।

‘रा’तको अ’न्दाजी ११ बजे स्थानीय खा’र्सा’ला खोलामा माछा मा”र्न जाने क्रममा क’रे’न्ट लागेको अ’नु’मा’न गरिएको छ,’ उनले राजधानीसँग भने, ‘तीन वर्षीया छोरीलाई सु’ता’एर राति खोलामा क’रे’न्ट लगाइ माछा मा’र्न जाँदा क’रे’न्ट लागेको हुनसक्ने प्रा’रम्भि’क अ’नुस’न्धा’नबाट खुलेको छ ।’

उनका अनुसार शर्मिलाको श’री’रमा क’रे’न्ट लागेर नी’ल’डा’म छ । मजदुरी गर्दै आएका उनीहरुका तीन वर्षीया छोरी छन् । माछा मा’र्न जाँदा बिजुलीको ता’रबाट क’रे’न्ट लागेको हुनसक्ने अ’नुमान गरिएको छ । स्थानीयका अनुसार यहाँको रोयल फर्निचरमा करीब दुई वर्ष अगाडिदेखि काठ ‘मि’स्त्री’ को काम गर्दै आएका उनीहरु शुक्रबार अबेलासम्म सुतेका थिएनन् ।

रातको १२ बजेतिर छोरी रोएपछि ब्यूँ’झि’एका स्थानीयले छोरीलाई कोठामा ए’क्लै भेटेका थिए । तर, रातको समय भएकाले खोजी नगरिएको र यतै क’तै होलान् भनेर वास्ता नगरिएको घ’ट’नास्थ’लमा भेटि’एका एक स्थानीयले बताए ।

तर, शनिबार बिहान साढे ५ बजे स्थानीय खोलामा मृ”त भे’टि’एपछि प्रहरीमा खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कुमार कटवालका अनुसार एकैठाउँ मृ”त भेटिएका हेमशेरको श”व उत्तरपट्टी र शर्मिलाको दक्षिणपट्टी फे’ला परेको थियो ।

घ’ट’नास्थ’लमा प्रहरी, स्थानीय जनप्रतिनिधिसहितले मु’चु’ल्का उठाएर उनीहरुको श”व पो’ष्ट’मा’र्ट’मका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको कटवालले जनाकारी दिए ।

‘रातको समयमा मा’छा मा’र्ने क्र’ममा ‘क’रे’न्ट लागेर मृ’त्यु भएको हुनसक्ने अ’नुमा’न गरेका छौँ,’ उनले भने, ‘मृ”त’कका आफन्त उदयपुरका रहेकाले केटीको दाजुसँग सम्पर्क भएको छ ।’

उनका अनुसार मृ’त’कका आफन्त उदयपुरको रौता ३ मजौमा रहेकाले मृ’त’क शर्मिलाका दाजुसँग सम्पर्क भएको छ । घ’ट’नाबारे थप अ’नु’स’न्धा’न गरिरहेको प्रहरीले जनाएको छ । विवेक विवश रेग्मी,राजधानी

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस