निफ्रापछि धेरैलाई पुग्ने गरी अर्को नयाँ आईपीओ निष्काशन हुँदै - सिधा मिडिया

निफ्रापछि धेरैलाई पुग्ने गरी अर्को नयाँ आईपीओ निष्काशन हुँदै

    १४ असार २०७८, सोमबार १७:५५  मा प्रकाशित
4360 जनाले पढ़िसके

नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।

यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।

केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले

पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।

मध्य भोटेकोसी जलविद्युत आयोजनाले नेपाल धितोपत्र बोर्डबाट मङ्गलबार १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । जुन १

अर्ब ५० करोड बराबर हुन आउँछ ।

कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा

ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ ।

अनुमति पाएसँगै अब यही महिना भित्रमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीको योजना छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस