सातै प्रदेशका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? - सिधा मिडिया

सातै प्रदेशका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

    २० असार २०७८, आईतवार १९:३६  मा प्रकाशित
169 जनाले पढ़िसके

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न पदका लागि ७० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले ब्रान्च म्यानेजर र सहायक बा्रन्च म्यानेजर पदमा सातै प्रदेशका लागि कर्मचारी मागेको छ । उक्त पदमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरुले असार ३१ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस