नायिका जेनी कुँवर यस्तो अवस्थामा मृत फेला - सिधा मिडिया

नायिका जेनी कुँवर यस्तो अवस्थामा मृत फेला

    २४ असार २०७८, बिहीबार २१:३५  मा प्रकाशित
213 जनाले पढ़िसके




काठमाडौं । फिल्म नायिका जेनी कुँवरले मृत अवस्थामा फेला परेकी छिन्।

काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन।

उनले बिहीबार राती आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको शव अपार्टमेन्टमा भेटिएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस