कति गर्ने लगानी ? निम्बस होल्डिङ कम्पनीको आईपीओ आउदै,हेर्नुहोस सम्पूर्ण जानकारी - सिधा मिडिया

कति गर्ने लगानी ? निम्बस होल्डिङ कम्पनीको आईपीओ आउदै,हेर्नुहोस सम्पूर्ण जानकारी

    ४ श्रावण २०७८, सोमबार २१:०४  मा प्रकाशित
451 जनाले पढ़िसके

प्रोबायोटेक इन्डष्ट्रिज पनि पब्लिकमा रुपान्तरण भएको छ। निम्बस होल्डिङ अन्तर्गत रहेको यो कम्पनीमा खाद्यान्न र दाना उद्योग छ।

ब्यन्जन र सुनौलो किरण ब्राण्डमा खानेतेल, मैदा, सुजी, चामल मुसुरोको दाल, अचार लगायतका उत्पादन बिक्री गर्दै आएको छ।

कम्पनीले शक्ति ब्राण्डमा दाना बिक्री गर्छ। कम्पनीका प्रवन्ध निर्देशक आनन्द बगारियाले सबै प्रक्रिया सहज

रुपमा अगाडि बढेमा १८ महिनाभित्र सर्वसाधरणमा सेयर जारी हुने बताए।

हामीले धेरै अगाडि पब्लिकमा जाने घोषणा गरेका थियौ। तर विविध कारणले ढिलाई भयो। उनका

झण्डै चार सय कर्मचारी कार्यरत छन्। यो कम्पनी सन् २००४मा स्थापना भएको हो।

नेपालकै पहिलो पेलेट दाना उद्योग यही कम्पनीमार्फत स्थापना भएको हो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस