आफ्नो छोरा छोरीकै सामु श.रीर सुम्पिन बाध्य भएकी यी महिलाको कथा, धादिङ्गमा टिप्पर भित्र यस्तो सम्म भयो (भिडियो हेर्नुहोस) - सिधा मिडिया

आफ्नो छोरा छोरीकै सामु श.रीर सुम्पिन बाध्य भएकी यी महिलाको कथा, धादिङ्गमा टिप्पर भित्र यस्तो सम्म भयो (भिडियो हेर्नुहोस)

    ९ श्रावण २०७८, शनिबार १२:४२  मा प्रकाशित
241 जनाले पढ़िसके




कोरोना कहरसंगै लाखौले काठमाडौँ उपत्यका छोडे । त्यस्तै एक महिला टिपर चढेर आफ्नो घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरी मस्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् । विहान पख उनी निदाउनै थालेकी थिइन् । उनको शरिरमा टिपर मालिकले कु.कर्म गरे ।

उनले आफु माथि भएको त्यो घटनाको बारेमा आफ्नो श्रीमानलाई बताइन् ।उनले श्रीमानलाई आफु माथि घटेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर प्रहरी कार्यालय गइन् । दुई छोराछोरीको ज्यान को बदला तेरो श.रिर चाहियो भनेर टिपर मालिकले ध म्की दिए । उनी छोराछोरीको ज्यान जोगाउन आफ्नो श.रिर सुम्पिइन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।

त्यसरी साना छोराछोरीकै अगाडी आमाको अ.स्मिता लिने टिपर मालिलाई का.रवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फुलाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् ।

उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरोनाका कारण भएको लकडाउनले अन्य बस र यातायातका साधन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने निर्णय गरिन् ।

तर उनको त्यो टिपर यात्रा जीवन कै अध्यारो यात्रा हुन पुग्यो । अहिले सम्म पनि न्याय नपाएपछि पिडित महिला मिडियामा आफ्नो गुनासो राख्न आएका छन । घटनाको बेलिबिस्तार सुनाउदै न्यायको आशामा उनि मिडियामा यसरी आफ्नो पिडा सुनाउछिन ।

पिडित महिलासंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस

 

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस