श्रीमान विदेश हुँदा देवरसंग ल’सपस, म’दि’रा’ले लठ्ठ भएकों बेला……..! - सिधा मिडिया

श्रीमान विदेश हुँदा देवरसंग ल’सपस, म’दि’रा’ले लठ्ठ भएकों बेला……..!

    १३ श्रावण २०७८, बुधबार २१:११  मा प्रकाशित
231 जनाले पढ़िसके




‘तीन वर्षदेखि श्रीमान विदेशमा हुनुहुन्छ । छिमेकका दे’वर सधैं घरमा आईरहन्थे । म’दि’रा’ले ल’ठ्ठ भएकाले बेला के–के भयो के के ।’ आफ्नै पे’टमा हु’र्किरहेको चार महिनाको ग’र्भ’प’त’न गरी टा’लो’मा बे’रेर घर छेउको बारीमा गाँ’डे’पछि उहाँले जे’ठानीसँग भन्नुभएको थियो ‘लु’काउन पर्ने भएकाले लु’काएकी हुँ ।’

जिल्लाको जै’मिनी नगरपालिका–१० रा’ङ्खानीकी २६ बर्षिय महिलाले आफुले ग’र्भ’प’त’न गराएर गाँ’डेको बच्चाको बिषयमा खो’जी भयो । प्रहरीले सो’धपुछ गर्ने क्रममा बाबुको विषयमा ब’ताएपछि उहाँले जे’ठानीसँग भनेको जस्तै आफ्नै दे’व’र नाता ला’ग्ने व्यक्ति पक्राउ परे ।

दे’वर भाउजुको अ’बैध सम्बन्धबाट ग’र्भ रहेकाले समाजमा मु’ख देखाउन क’ठिन हुने भन्दै उहाँले ग’र्भ’प’त’न गराएर गाँ’डेको अनुमान प्रहरीको छ ।‘दुई पटकसम्म शा’रिरिक स’म्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन्’ प्रहरीसँगको बयानमा पक्राउ परेका दे’वरले भनेका छन् । ‘स’हमतीकै कुरा हो, ज’र्ब’ज’स्ती गरेको होईन् ।’

यही प्र’माणको आधारमा प्रहरीले भ्रू’ण ह’त्या गरिएको आरोपमा जै’मिनी नगरपालिकाका–१० रा’ङ्खानीकी ती महिला र उहाँको दे’वर नाता पर्ने ३१ बर्षिय पुरुषबि’रु’द्ध मु’द्धा दर्ता गरेको छ । साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रू’ण ह’त्या गरेर गाँ’डेको भे’टिएको थियो ।

उहाँहरु दुवै जनावि’रुद्धमा भ्रु’ण ह’त्या’को मु’द्धा दर्ता भएको छ ।पुरुषजस्तो देखिने भ्रु’ण’लाई रातो टा’लोमा बे’रिएर मा’टोमुनि गाँ’डिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्ण बहादुर प’ल्लमीगरले बताउनुभयो । ‘दुवै जनाले कमजोरी स्वि’कार गरेकाले मु’द्दा दर्ता भएको छ’ पल्लीमगरले भन्नुभयो ‘अनुसन्धान बाँकी छ, हामी प्र’क्रियामै छौं ।’

पक्राऊ परेका दुवैजनालाई म्या’द थप गरि थु’ना’मा राखिएको छ । पक्राउ परेकामध्ये भा’उजुका ५ वर्षकी छोरी र ३ वर्षका छोरा छन् । देवरका १२ र २ वर्षका दुई छोरी छन् । दुवै जना वि’वाहित हुँदा–हुँदै अ’बै’ध सम्बन्ध राखेकै कारण घटना भएको प’ल्लीमगर बताउँनुहुन्छ ।

‘लामो समय श्रीमान विदेशमा दे’वर नाता ला’ग्नेको भा’उजुको घरमा आउजाउका कारण ना’जा’य’ज सम्बन्ध रहेको पाईयो’ प’ल्लीमगरले भन्नुभयो । उनीहरुको सम्बन्धको बिषयमा पहिलेदेखिनै शं’का गरेका परिवारका सदस्य र गाउँलेहरुले प’छ्याउँदा उनले अ’बै’ध ग’र्भ’प’त’न गरेर गाँ’डे’को अबस्थामा फेला परेको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस