निकै आकर्षक तलबमा कामना सेवा विकास बैंकले माग्यो कर्मचारि, +२ पास गरेकाले पनि फारम भर्ने पाउने - सिधा मिडिया

निकै आकर्षक तलबमा कामना सेवा विकास बैंकले माग्यो कर्मचारि, +२ पास गरेकाले पनि फारम भर्ने पाउने

    १४ श्रावण २०७८, बिहीबार २०:४६  मा प्रकाशित
297 जनाले पढ़िसके




काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी मागेको छ । बैंकले विभिन्न कार्यालायका लागी विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर पदका लागी केही संख्यामा कर्मचारी मागेको हो ।

त्यस्तै, रिलेशनसिप म्यानेजर पदका लागी पनि केही संख्यामा कर्मचारी मागेको हो । बैंकलै कन्ट्रायाक्टलमा केही कर्मचारी माग गरेको हो । बैंकले असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर पदमा कर्मचारी मागेको हो ।

बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिहले साउन २० गतेसम्म आवेदन दिनसक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्: https://career.kamanasewabank.com/

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस