८ महिने बाबू मलाई बचाउनुहोस् म बाच्न चाहान्छु ,कठै (हेर्नुस् भिडियो ) - सिधा मिडिया

८ महिने बाबू मलाई बचाउनुहोस् म बाच्न चाहान्छु ,कठै (हेर्नुस् भिडियो )

    १५ श्रावण २०७८, शुक्रबार २०:३३  मा प्रकाशित
190 जनाले पढ़िसके




देवघाट ५ गौरिघाट जहाँ एक भर्खरै आठमहिना मात्रै लागेका एक साना बाबू रहन्छन् ।उनी उमेरको हिसाबमा जति साना छन् त्यति नै घा तक रोगले उनलाई जन्मदै समातेको छ ।

एउटा अबोध फूल जुन कोपिला मात्रै लाग्दैछ फक्रिन फुल्न बाकिनै छ ,जस्लाई दुख केहो पीडा केहो हासो केहो रोदन केहो बिल्कुलै केही पनि थाहाछैन तर उसैलाइ यस्तो रोग लागिदिनु र जीवन र मृ त्युबिचको खेलको उनी यसरी सिकार भएको देख्दै गर्दा जो कोहिको आखाबाट आँसु खस्नु निश्चय पनि स्वाभाविक हो ।

यी आठ महिने बाबुको दुबै मृगौलाहरु फेल भएका छन् ।एकातिरको मृगौला उपर अप्रेसन भैसकेको छ र फेरि पनि अप्रेसन गरिनु पर्ने बताइएको छ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अहिलेसम्म हार गुहार गरेर यहासम्म उपचार गरायो तर अब यी बाबुको जिन्दगी सबै नेपालिहरुको हातमा छ ।यी बाबू हासेको खेलेको पढेको कुदेको हामी सबै हेर्न चाहान्छौ ।सबैले सम्बन्धित मान्छेलाई सहयोग गरिदिनुहोला ।

हेर्नुस् भिडियो सामाग्री भिडियो यहाँबाट यहाँ क्लिक गर्नुहोस् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस