बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झु'न्डि'एर आ'त्मह'त्या - सिधा मिडिया

बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झु’न्डि’एर आ’त्मह’त्या

    १८ श्रावण २०७८, सोमबार १०:१६  मा प्रकाशित
110 जनाले पढ़िसके




सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बि’ग्रि’एको भन्दै ‘सु’सा’इ’ड नो’ट’ लेखेर आ’त्म’ह’त्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झु”ण्डि’एर आ’त्मह’त्या गरेकी हुन् ।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झु’ण्डि’यर आ’त्म’ह’त्या गरेकी २९ बर्षीया कँडेलले आ’त्म’ह’त्या गर्नुअघि ‘सु’सा’इ’ड नो’ट’ समेत लेखेको प्र’ह’रीले बताएको छ।

प्र’ह’री स्रोतका अनुसार ‘सु’सा’इ’ड नो’ट’मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बि’ग्रि’एको भन्दै आ’त्म’ह’त्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।

जिल्ला प्र’ह’री कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।

डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झु”ण्डि’ए’को अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अ’नुस’न्धान टोली त्यहाँ पुगेको थियो । घ’ट’नाको थप अ’नु’स’न्धान भईरहेको छ ।’

मृ’त’क कँडेलको श’वको पो’स्ट’मा’र्टम भएपनि अहिलेसम्म रि’पो’र्ट भने आइनसकेको प्र’ह’रीले बताएको छ।

घ’ट’ना’स्थ’लमा त्यस्तो शं’का’स्प’द केही छैन । कोठाभित्र प’ङ्खा’मा पा”सो ल’गा’एको अबस्थामा हामीले फे’ला पा’र्‍यौँ,’ घ’ट’ना’स्थ’लमै पुगेका एक प्र’ह’री अधिकारीले भने।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस