आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्दै - सिधा मिडिया

आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्दै

    १९ श्रावण २०७८, मंगलवार २०:२८  मा प्रकाशित
291 जनाले पढ़िसके




आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीले १ कराेड ८० लाख रूपैयाँ बराबरकाे १ लाख ८० हजार कित्ता आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस