मूल्य घटेसंगै सानिमा लाइफको शेयर बेच्नेको घुईचो, अहिलेसम्म डेढ लाख कित्ता कारोबार - सिधा मिडिया

मूल्य घटेसंगै सानिमा लाइफको शेयर बेच्नेको घुईचो, अहिलेसम्म डेढ लाख कित्ता कारोबार

    ३० भाद्र २०७८, बुधबार १६:५६  मा प्रकाशित
521 जनाले पढ़िसके




काठमाडौं, ३० भदौ । लगातार पोजेटिभ सर्किट लागेर बढेको सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेसंगै बेच्नेको घुईचो लागेको छ ।

आज १२ः३० बजेसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेर प्रतिकित्ता ६९८ मा झरेको छ ।

अहिलेसम्म १० हजार १६० करोबारबाट १ लाख ५५ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सानिमा लाइफ अहिलेसम्म पहिलो स्थानमा छ । अहिलेसम्मको कम्पनीले ११ करोड ३५ लाखको कारोबार गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस