आफ्नै श्रीमानले यसरि श्रीमती कु टेरै मा रिदिए ,कठै (हेर्नुस् भिडियो ) - सिधा मिडिया

आफ्नै श्रीमानले यसरि श्रीमती कु टेरै मा रिदिए ,कठै (हेर्नुस् भिडियो )

    ३० भाद्र २०७८, बुधबार २१:०९  मा प्रकाशित
189 जनाले पढ़िसके




बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृ त्यु भएको छ ।रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि कु टिरहन्थे । गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टेका थिए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।

आफ्ना श्रीमानले दिनानुदिन यसरि कु टपिट गरेसगै छेउकै माइतमा रुपा जान्छिन् ।छोरिको हालत एकदमै दयनिय र शरीर भरि चो टनै चो ट देखेसगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाइ बिरुद्ध उजुरि समेत गर्नुहुन्छ ।

आफ्नो छोरिलाई ज्वाइले पटकपटक यसरी निर्घात कु टपिट गरेको र आफ्नो छोरिले न्याय पाई दोषिले कार्वाही पाउनुपर्ने भन्दै उजुरि दिएसगै उक्त घ टनाको छानबिन पनि हुदैनै थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस