नेपाली काङ्ग्रेसका ३३ जना क्रियाशील सदस्यले छोडे नेपाली काङ्ग्रेस (बिज्ञप्ती सहित) - सिधा मिडिया

नेपाली काङ्ग्रेसका ३३ जना क्रियाशील सदस्यले छोडे नेपाली काङ्ग्रेस (बिज्ञप्ती सहित)

    १० आश्विन २०७८, आईतवार १९:१५  मा प्रकाशित
507 जनाले पढ़िसके




प्रकाश योगी / कंचनपुर : कृष्णपुर नगरपालिका वडा नम्बर २ कन्चन्पुर मा नेपाली काग्रेस का ३३ जना कृयाशिल सदस्य हरु ले बिज्ञप्ती सहित पार्टि परित्याग गरेको घोषण गरेका छन ।

ब्यक्तिगत एबम गुटगत स्वार्थ मा डुबेको आसेपासे र चाकडी वाज हरु लाई काखी च्यापेको इमान्दार र कर्तव्य निष्ठ कार्यक्रता लाई पाखा लगाएको भ्रष्टाचारी अनैतिकता र गैर राष्ट्रबादी छवि मौलाउदै गएको बि पि को राष्ट्रबादी चरित्र मा दाग लागेको आरोप लगाएर कृष्णपुर नगरपालिका वडा नम्बर २ का ३३जना कृयासिल सदस्य हरु ले नेपाली काग्रेस परित्याग गरेको घोषणा गरेका छन ।

नेपाली काग्रेश का पुर्ब आमन्त्रित जिल्ला सदस्य बलराम पन्त ले पार्टी भित्र बिश्वास घात र बिश्वास घाती हरु भएको ले पार्टी परित्याग गर्न परेको बताउछन । उनी समाजिक संन्जाल फेसबुक मा लेख्छन जीवनका सबै जोसजागर नेपाली कांग्रेसलाइ योगदान गरेर बुढेसकाल लागेपछि थाहा भो नेपाली कांग्रेसको युज एण्ड थ्रो को निति।कपटी नेता र चाकडिवाज कार्यकर्ताकि जय होस।आजदेखि तमरी गाड तमरी गाडका माछा।निति बिहिन नेता,पद्दति बिहिन कार्यकर्ता ।

उनको यो आरोप निकै आक्रोशित देखिन्छ्न आज देखि तमरी गाड तमरी माछा (तिम्रो खोला तिम्रै माछा ) । पार्टी परित्याग गरि अब कहाँ जानू हुन्छ भन्ने प्रश्न मा भने नेता बलराम पन्त केही बोल्न चाहानु भएन । 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस