नेकपा एमालेको मंगलबार सुरु भएको गाउँ तथा नगर अधिवेशनमा चापाकोट नगरपालिकामा निर्विरोध अध्यक्षमा राजु कोइराला चयन हुनुभएको छ ।
मंगलबार सुरु भएको नेकपा एमाले चापाकोट नगरपालिकाको प्रथम अधिवेशनबाट कोइराला चयन हुनुभएको हो ।
अध्यक्षमा निर्विरोध चयन हुनुभएकोमा राजु कोइराला लाई ” सिधा मिडिया” को तर्फ देखि पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस