सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ? - सिधा मिडिया



सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

    १३ कार्तिक २०७८, शनिबार १७:५०  मा प्रकाशित
266 जनाले पढ़िसके




काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको हुन्छ । यस्तै एक घटना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बुहारीले आफ्नी बिरामी सासूलाई पि’टे’की हुन् ।

त्यस घटनाको भिडियो दुई दिनदेखि भाइरल भइरहेको छ । शनिबार, प्रहरीले त्यस प्रकरणमा दुबै पक्षबाट आएको उजुरी दर्ता गरेको छ । अंशु जिन्दालले प्रहरीलाई बताएकी छिन् कि उनी घरको माथिल्लो तलामा बस्छिन्, जबकि बुहारी र बच्चाहरु पहिलो तलामा बस्छन् । बुढेसकाल र रोगको कारण, उनी अब काम गर्न सक्दिनन् ।

त्यसैले छोरालाई कामको लागी एक घरेलु सहयोगी राख्न भनेकी थिइन् । त्यस विषयमा बुहारी कविता रि’सा’ए’की हुन् । कामदार ल्याउने कुरामा चित्त नबुझेपछि उनले सासूलाई दु’व्र्य’वहार ग’रे’की हुन् ।

शुक्रबार साँझ प्रहरी चौकी पुगेकी सासू अंशु जिन्दालले आफ्नो अनुहार र शरीरमा चो’ट ला’गे’को ब’ताइन् । उनको शरीर सु’न्निएको छ । उनी मधुमेह, उच्च रक्तचाप आदि रोगबाट पीडित छिन् । भा’इ’रल भिडियोमा देख्न सकिन्छ कि कविताले आफ्नो पतिलाई तिमीले ममाथि किन हा’त हा’ल्यौ भ’नेर ब’हस ग’रिरहेकी छिन् ।

अब म तिम्रो आमालाई हा’त हा’ल्छु । पतिले सम्झाउदैं त्यस्तो नगर्न भन्छन् । तर कविता आफ्ना पतिको कुरा मान्दिनन् । त्यसपछि उनी आफ्नी सासूमाथि हा’त हा’ल्न थाल्छिन् । सो समयमा, घरमा उपस्थित बच्चाहरु रोएको आवाज पनि सुन्न सकिन्छ । अभियुक्त बुहारीले पनि आफुमाथि हा’त’पात भ’ए’को उजुरी दिएका छन् । त्यस प्रकरणमा, राजेन्द्र पार्क प्रहरी चौकीक प्रहरी निरीक्षक सुरेन्द्रका अनुसार प्रहरी भिडियो र उजुरीलाई एकसाथ अनुसन्धान गरिरहेको छ । सोही आधारमा मुद्दा दर्ता भएको छ । दोषीमाथि क’डा का’र’बाही हुने उनले प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा बुहारीको हर्कतलाई लिएर चर्को आ लो चना भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस